बेनी अस्पताल परिसरमा सरसफाइ

अनिल पौडेल /विकल्प न्युज बेनी,भदौ ७ गते । बेनी अस्पताल परिसरमा सरसफाई गरिएको छ । युवा सञ्जाल म्याग्दीको आयोजना ,युरेस माउन्ट ऐभ्रेष्टको सहाभागिता र जिल्ला अस्पताल म्याग्दीको सहजिकरणमा सरसफाई गरिएको थियो । ४० जना सञ्जालका पदादिकारीहरुको सहभागितामा गरिएको सरसफाई कार्यक्रममा अस्पताल परिसरमा सरसफाई गरिएको थियो । विभिन्न फोहोरहरुले गर्दा दुर्गन्धित भएको अस्पताललाई सफा गनुपर्ने भएकोले … Continue reading बेनी अस्पताल परिसरमा सरसफाइ